• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१० भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ। सानातिना कुराको विवादमा फस्न सक्ने जोखिम छ। थोरै बोलेर अघि बढ्दा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। भूमिसम्बन्धी कारोबारमा लाभ मिल्नेछ।

वृषः दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर हात लाग्नेछ। परिवारले तपाईंलाई आज सही सल्लाह दिनेछन्।

मिथुनः दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। आफैले बोलेको कुराले पछुतो लाग्नेछ। बोल्दा ध्यान दिनुपर्नेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। बन्धुसँग गरेको सहकार्यले तपाईंलाई फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कटः दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

सिंहः दिन सामान्य छ। मनमा चिन्ता बढ्नेछ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। धर्मकर्ममा मन जानेछ। आज दान दक्षिणा गर्नु उचित हुनेछ।

कन्याः दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ।

तुलाः दिन आज सामान्य रहेको छ। श्रम शोषण गर्ने सक्रिय छन्। शिक्षामा भने नाम, दाम कमाउने दिन छ। आफूभन्दा ठूला व्यक्तिको सल्लाह लिएर मात्र अघि बढ्नुहोला। परिवारमा खटपटी बढ्नेछ।

वृश्चिकः दिन सामान्य छ। बोझ थपिनेछन्। शिक्षामा गरेको लगानीमा आंशिक लाभ हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। उच्च पदस्थ व्यक्तिसँगको भेटले मन हल्का हुनेछ।

धनुः आज शत्रु बढ्नेछन्। थोरै मात्र बोलेर धेरै काम गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। संकटमा साथीको साथ मिल्नेछ।

मकरः दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्नेहरु बढ्नेछन्। व्यापार व्यवसायमा ठूलो कारोबारमा हात नहाल्नु राम्रो हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कुम्भः दिन सामान्य छ। शत्रु बढ्नेछन्। धार्मिक व्यक्तित्वसँग परामर्श गरेर मात्र अघि बढ्नुहोला। स्वास्थ्य लाभ हुनेछ। धर्मकर्ममा मन जानेछ। परिवारले साथ दिनेछन्।

मीनः दिन सामान्य छ। आफन्त टाढिनेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत भेटिनेछन्। पारिवारिक सुत्रको सल्लाह लिएर अघि बढ्नुहोला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

Previous Post

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

Next Post

हराए तीजका मौलिक भाका

metakhabar

metakhabar

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
हराए तीजका मौलिक भाका

हराए तीजका मौलिक भाका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In