• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

    इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल भारत विकास साझेदारी : ७५ वर्षमा ७५ आयोजना

by
१० माघ २०७९,
0
नेपाल भारत विकास साझेदारी : ७५ वर्षमा ७५ आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, काठमाडौँ स्थितभारतीय राजदुतावासले नेपाल भारत विकास साझदारी सम्मेलन आयोजना गरेको छ ।काठमाडौंको सोल्टी होटलमा भारतको स्वतन्त्रताको ७५ वर्ष र नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा भारतीय दूतावासले सेन्टर फर साउथ एसियन स्टडिजसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका अवसरमा नेपालको भौतिक, सामाजिक, सास्कृतिक र आर्थिक विकासका लागि भारत सरकारसँगको सहकार्यको विषयमा चर्चा गरिएको छ ।

कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा भारत सरकारको सहयोगको प्रशसा गरे । उनले नेपाल र भारतको घनिष्ठ सम्बन्धको चर्चा गर्दै नेपालको संस्कृती विकासमा भारतको धेरै सहयोग पुगेको बताए ।

यस्तै, कार्यक्रममा भारतको सहयोगमा निर्माण भएका र भइरहेका ७५ वटा विकासका परियोजना सार्वजनिक गरिएको छ ।भारतले बनाइरहेका ७५ मध्ये ४८ वटा परियोजना भूकम्प पुनर्निर्माणका छन् । त्यसका साथै रेलमार्ग, ऊर्जा, शिक्षा, स्वास्थ्य, यातायात, विपद् व्यवस्थापनलगायत क्षेत्रमा भारतीय परियोजना सञ्चालन भइरहेका छन् ।

भारतको सहयोगमा निर्माण भएको ३४।९ किलोमिटर लामो जयनगर –जनकपुर रेलमार्ग २०७८ चैतमा उद्घाटन भइसकेको छ। जयनगर–बिजलापुर–बर्दिबास रेलमार्ग परियोजनाअन्तर्गत यस खण्डको निर्माण ८ अर्ब ७७ करोड रुपैयाँको लागतमा भएको हो ।

भारतीय सहयोगमा रक्सौल–काठमाडौँ रेलमार्गको स्थलगत सर्वेक्षणको ५० प्रतिशत काम भइसकेको छ । नेपाल विद्युत उत्पादन परियोजनाको विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको निर्माण, ऊर्जा व्यापार, राष्ट्रिय प्रसारण लाइनको सञ्चालन तथा ऊर्जा परिचालनमा पनि दुई देशबीच सहकार्य हुँदै आएको छ।

भारतको सहयोगमा ३१ करोड ६९ लाख रुपैयाँ लागतमा त्रिभुवन विश्वविद्यालय परिसरमा केन्द्रीय पुस्तकालय निर्माणाधिन छ । त्यसका साथै विभिन्न छात्रवृत्तिमार्फत् नेपाली विद्यार्थीलाई नेपाल र भारतमा अध्यापनसमेत गराइरहेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले ‘छिमेक पहिलो’ नीति अंगीकार गर्दै सहयोग निरन्तर गरिरहेको बताए।

उनले भने, ‘भारतको यो नीतिमा नेपालको विशेष स्थान छ, विकास सहायताका साथै साँस्कृतिक परम्परामा समेत हाम्रो साझेदारी छ।’

Previous Post

मुगुसहित कर्णालीमा हिमपात, जनजीवन प्रभावित

Next Post

लागूऔषध चरेससहित धादिङबाट एक जना पक्राउ

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल
समाचार

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

२ जेष्ठ २०८३,
इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु
समाचार

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

२ जेष्ठ २०८३,
Load More
Next Post
आठ तोला सुनका गरगहना चोरी गरेको आरोपमा गर्ने दुई पक्राउ

लागूऔषध चरेससहित धादिङबाट एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In