• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    आज कुन तरकारी र फलफूलको मूल्य कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    युएईले हर्मुजको विकल्पमा इन्धनका लागि नयाँ पाइपलाइन निर्माणलाई ‘अघि’ बढाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुगुसहित कर्णालीमा हिमपात, जनजीवन प्रभावित

by
१० माघ २०७९,
0
मौसम पूर्वानुमानः तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुगु– मुगुलगायत कर्णालीका जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ ।

लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा , खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत सोरु गाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रको जनजीवन कष्टकर बनेको हो ।

हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने सवारी साधनहरू रोकिएका छन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि निकै समस्यामा परेका छन् । अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ ।

हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताए । बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन् ।लगायतको हिमपातले ताल्चा विमानस्थल पनि बन्द भएको छ ।

यो वर्ष एक महिनाअगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरू आशावादी छन् । विशेषगरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ ।

Previous Post

स्रोत नखुलेको रकमसहित त्रिभुवन विमानस्थल आन्तरिकतर्फका प्रमुख चुँडाल पक्राउ

Next Post

नेपाल भारत विकास साझेदारी : ७५ वर्षमा ७५ आयोजना

सम्बन्धित खबर

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
खेलमैदान

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

२ जेष्ठ २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

२ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

२ जेष्ठ २०८३,
ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा
टुरिजम

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

२ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

२ जेष्ठ २०८३,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

युएईले हर्मुजको विकल्पमा इन्धनका लागि नयाँ पाइपलाइन निर्माणलाई ‘अघि’ बढाउने

२ जेष्ठ २०८३,
Load More
Next Post
नेपाल भारत विकास साझेदारी : ७५ वर्षमा ७५ आयोजना

नेपाल भारत विकास साझेदारी : ७५ वर्षमा ७५ आयोजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In