• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

metakhabar by metakhabar
७ भदौ २०८२,
0
स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारी र नरको शरीर निर्माणमा फरक भएको हुनाले चिन्तनमा पनि फरक रहन्छ, त्यही कारणले बच्चा जन्माउन जननेन्द्रिय सुमसुम्याउन वाहेक पारस्परिक सम्बन्धको लामो समयमा गम्भीर उपयोग रहँदैन किनभने त्याग भए त्यो चाहिएन त्यो चाहियो त्यति मात्रामा त्यागको अभाव छँदै छ ।
ठाउँमा बस्ने आदत मनको स्थिरताको दर्शन होइन, अमुक भन्ने रहेसम्म विक्षेपका लहरा उरिहन्छन्, उपस्थको लालनपालन र अभिमानको कुरा सुनेसम्म निरालम्ब निर्विकल्प, निस्पृह जीवन आउँदैन ।
आफ्नो आदतले र पुराना व्यक्तिहरूले परिचित क्रम र विक्षेप ल्याइरहन्छन् । आफ्नो शरीरसम्बन्धी आदत एवं मनमा उठने इच्छा, अपेक्षावाहेक भित्र या बाहिर अरू केही समस्या या प्रपञ्च रहँदैन । धन, व्यक्ति, स्थानका साथले प्राप्त स्मृति र कल्पनाको उपेक्षा, निरोध र परिहार अत्यन्त आवश्यक छ । ऋतु बदलिए झैं शरीर भएसम्म सम्पर्क यात्राहरू भइरहनेछ, उस्तै व्यक्ति उस्तै विक्षेप, उस्तै आनन्द, उस्तै खल्लोपन आइरहनेछन् । नआउनु भनेर सोच्नु नै अज्ञान र मूर्खता हो ।
साधनको चरम परिणति नै साध्य हो । अपवित्र, पक्षपातपूर्ण, अनुचित र अनीतिपूर्ण साधनद्वारा शुद्ध पवित्र लक्ष्यको प्राप्ति सम्भव छैन । सत्यको कुरा बुझ्नेले साधन, साध्य र सिद्धिको अर्थ सम्झनुपर्छ । स्मृतिलाई श्वासमा राख्ने दृढ प्रयत्न गर्नुपर्छ । परम्पराहरूको, अन्वेषण गरेर सार्थक प्रस्न गर्न सक्नुपर्छ । मूर्खताहरूको त्याग गर्ने एवं उपेक्षा गर्ने क्षमता ल्याउनुपर्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ स्पिड

Next Post

सामान्य ज्ञान: पढौँ र जानौँ

metakhabar

metakhabar

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
सामान्य ज्ञानः पढौँ र जानौँ

सामान्य ज्ञान: पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In