• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    घुम्ती गोठमा रमाएका टीकाजीत

    घुम्ती गोठमा रमाएका टीकाजीत

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

    प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ : डा. शेखर कोइराला

metakhabar by metakhabar
६ भदौ २०८२,
0
मन्त्री घुस प्रकरणमाथि शेखरको कटाक्ष -‘यस्तै रहेछ यहाँको चलन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था निरन्तर खस्किँदै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले मुलुकको वर्तमान अधोगतिमा सुधार ल्याउन विद्यालय, राजनीतिज्ञ र कर्मचारीतन्त्र सहित समाजका सबै तहले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार काठमाडौँस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सवमा बोल्दै सांसद कोइरालाले निराशामा मात्र डुब्नुको साटो सकारात्मक सोचका साथ देशलाई अघि बढाउने उपायमा केन्द्रित हुनुपर्ने बताए। उनले देश निर्माणका लागि सामूहिक प्रयास र सकारात्मक दृष्टिकोण अनिवार्य रहेको उल्लेख गरे।

डा. कोइरालाले शिक्षा क्षेत्रमा राज्यको लगानी र नीतिको आलोचना गर्दै अनुदान वितरणको परम्पराले विद्यालय र शिक्षा क्षेत्रको विकासमा समस्या आएको बताए। उनले महिला शिक्षाको महत्व विशेष गरी औँल्याउँदै घरमा एउटी महिला शिक्षित हुँदा सम्पूर्ण परिवार शिक्षित हुने बताए।

सांसद कोइरालाले नियम, ऐन, कानुन बनाउनेदेखि सञ्चारमाध्यमसम्म कतै न कतै चुकिरहेको आत्मसमीक्षा गर्नुपर्ने र सार्वजनिक तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारको ध्यान जानुपर्ने बताए। उनका अनुसार शिक्षा नै नेपाललाई विश्वमा चिनाउने आधार हो र राज्यको पहिलो प्राथमिकता शिक्षा क्षेत्र हुनुपर्छ।

Previous Post

मेची भन्सारको राजस्व बढ्यो

Next Post

राजदूत निर्मलराज काफ्लेद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

metakhabar

metakhabar

सम्बन्धित खबर

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
समाचार

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

६ अशोज २०८३,
घुम्ती गोठमा रमाएका टीकाजीत
समाचार

घुम्ती गोठमा रमाएका टीकाजीत

६ अशोज २०८३,
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
समाचार

शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

६ अशोज २०८३,
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
समाचार

प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

६ अशोज २०८३,
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
खेलमैदान

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

६ अशोज २०८३,
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

६ अशोज २०८३,
Load More
Next Post
राजदूत निर्मलराज काफ्लेद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत निर्मलराज काफ्लेद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In