• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजा कब्जा गर्न अघि बढ्यो इजरायली सेना

metakhabar by metakhabar
५ भदौ २०८२,
0
गाजा कब्जा गर्न अघि बढ्यो इजरायली सेना

Israeli soldiers work to secure residential areas following a mass-infiltration by Hamas gunmen from the Gaza Strip, in Sderot, southern Israel October 7, 2023. REUTERS/Ammar Awad

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायली सेनाले गाजा शहरलाई पूर्णरूपमा नियन्त्रण गर्ने योजना अनुसारको स्थल आक्रमणको प्रारम्भिक चरण सुरु गरेको छ । योजनाअनुसार इजरायली सेनाले गाजा शहरको छेउका इलाकामा आफ्नो नियन्त्रण कायम गरिसकेको छ ।

प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट कडा विरोध भइरहेको छ । तर इजरायलले हमास लडाकुहरुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान नरोकिने जनाउँदै आएको छ । इजरायली सैन्य प्रवक्ताका अनुसार सैनिकहरू जेतुन र जबालिया क्षेत्रमा खटिएका छन्, जहाँ रक्षामन्त्री इस्राइल कात्जले मंगलबार स्वीकृति दिएका क्षेत्रमा आक्रमणको तयारी गरेको छ । यो योजना सुरक्षा परिषद्मा यसै हप्ता पेस गरिनेछ ।

यो अभियानका लागि करिब ६० हजार आरक्षित सैनिकहरूलाई सेप्टेम्बरको सुरुवातदेखि बोलाउने तयारी रहेको उल्लेख गरिएको छ ।

हामासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गर्दै निर्दोष नागरिकमाथि क्रुर युद्ध जारी राखेको आरोप लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गाजा शहरका हजारौं प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणतर्फका सुरक्षात्मक शिविरहरूमा जान आदेश दिइएको छ ।

इजरायलका केही सहयोगी राष्ट्रहरूले यसको योजना आलोचना गरेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोनले बुधबार चेतावनी दिँदै यो योजना दुवै पक्षका लागि विनाशकारी हुने बताएका छन् ।

यता, अन्तर्राष्ट्रिय रेड क्रस समितिले (आईसीआरसी०)ले पनि थप विस्थापन र द्वन्द्व तीव्र भएमा गाजाका २.१ करोड जनसङ्ख्याका लागि भयावह अवस्था आयने चेतावनी दिएको छ ।

इजरायली सरकारले गाजा पट्टीलाई पूर्णरूपमा कब्जा गर्ने योजना त्यतिबेला घोषणा गरेको हो, जब हामाससँग भएको अप्रत्यक्ष युद्धविराम र बन्धक मुक्तिको वार्ता गत महिना असफल भएको छ ।

Previous Post

उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग

Next Post

डढेलोबाट युरोपमा कार्बन उत्सर्जन तीन गुणा बढी, आठ लाख हेक्टरभन्दा बढी जमिन नष्ट

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
डढेलोबाट युरोपमा कार्बन उत्सर्जन तीन गुणा बढी, आठ लाख हेक्टरभन्दा बढी जमिन नष्ट

डढेलोबाट युरोपमा कार्बन उत्सर्जन तीन गुणा बढी, आठ लाख हेक्टरभन्दा बढी जमिन नष्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In