• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा टीपीएस अन्त्य गर्न बाटो खुल्यो, ७ हजार नेपाली निकालिने

metakhabar by metakhabar
५ भदौ २०८२,
0
अमेरिकामा टीपीएस अन्त्य गर्न बाटो खुल्यो, ७ हजार नेपाली निकालिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको संघीय अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई नेपाल र मध्य अमेरिकाका ६० हजारभन्दा बढी आप्रवासीलाई दिएको निर्वासन संरक्षण टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) अन्त्य गर्न बाटो खोलेको छ ।

नवौं सर्किट कोर्ट अफ अपिल्सले गरेको निर्णयअनुसार अब नेपाल, हन्डुरस र निकारागुवाका आप्रवासीहरूको संरक्षण अन्त्य गर्न सरकारले सक्नेछ । यद्यपि यसबारे कानुनी चुनौती अझै चलिरहेको छ । आदेशमा हस्ताक्षर गर्ने तीनजना न्यायाधीशले भने कुनै कानुनी आधार सार्वजनिक गरेका छैनन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो देशमा बसिरहेका नेपालीले यही अगस्ट ५ सम्म मात्र टीपीएस सुविधा पाउने निर्णय गर्दै देश छाड्ने तयारी गर्न भनेको थियो। अदालतले अनुमति दिएसँगै यो म्याद सकिएका ७ हजार नेपालीलाई अमेरिकाले देशनिकाला गर्ने प्रक्रिया अघि बढाउन सक्छ।

संघीय पुनरावेदन अदालतले नेपाल र मध्य अमेरिकाका झन्डै ६० हजार आप्रवासीका लागि टीपीएस सुविधा कायम राख्ने तल्लो अदालतको आदेशलाई हालका लागि रोक लगाएको हो।

नेपाली आप्रवासीहरूको टीपीएस संरक्षण अगस्ट ५ मै सकिएको छ भने हन्डुरस र निकारागुवाका आप्रवासीहरूको संरक्षण सेप्टेम्बर ८ मा सकिनेछ ।

अमेरिकी गृहमन्त्रालयकी प्रवक्ता ट्रिसिया म्याकलफलिनले यस निर्णयले आप्रवासन प्रणालीको विश्वसनीयता पुनःस्थापना गर्ने र टीपीएसलाई व्यावहारिक रूपमा शरण प्रणालीको रूपमा प्रयोग हुनबाट रोक्ने बताएकी छिन् ।

यसअघि जुलाईमा अमेरिकी जिल्ला न्यायाधीश ट्रिना एल. थोम्पसनले ट्रम्प प्रशासनको कदमलाई अस्थायी रूपमा रोक्दै आदेश जारी गरेकी थिइन् । आफ्नो आदेशमा उनले सरकारले टीपीएस अन्त्य गर्ने निर्णय जातीय पूर्वाग्रहबाट प्रेरित भएको देखिएको बताएकी थिइन् । तर, नयाँ अपिल अदालतको आदेशपछि हजारौं आप्रवासीहरू निर्वासनको जोखिममा परेका छन् ।

Previous Post

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

Next Post

उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग

metakhabar

metakhabar

सम्बन्धित खबर

बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
Load More
Next Post
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In