• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डढेलोबाट युरोपमा कार्बन उत्सर्जन तीन गुणा बढी, आठ लाख हेक्टरभन्दा बढी जमिन नष्ट

metakhabar by metakhabar
५ भदौ २०८२,
0
डढेलोबाट युरोपमा कार्बन उत्सर्जन तीन गुणा बढी, आठ लाख हेक्टरभन्दा बढी जमिन नष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ब्रसेल्स। युरोपेली आयोग अन्तर्गतको संयुक्त अनुसन्धान केन्द्रका अनुसार, यस वर्ष युरोपेली संघका विभिन्न देशहरूमा हालसम्म करिब आठ लाख ९५ हजार हेक्टर जमिन डढेलोबाट नष्ट भएको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिमा भएको क्षतिभन्दा चार गुणा बढी हो ।

केन्द्रको पछिल्लो साप्ताहिक विवरण अनुसार, केवल एक साताको अवधिमा जलेको क्षेत्रफल चार लाख ३९ हजार हेक्टर बाट दोब्बर भएको छ, जसले हालसालै डढेलो तीव्र रूपमा फैलिएको संकेत गर्छ । यस वर्ष अगस्तको मध्यसम्म डढेलोले क्षति पुर्याएको क्षेत्रफल अन्तिम १९ वर्षको औसत दुई लाख ४४ हजार हेक्टरभन्दा धेरै पुगेको छ ।

अहिलेसम्म ३० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएका एक हजार सात सय ३६ वटा प्रमुख डढेलो युरोपेली संघका विभिन्न भू–भागमा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको एक हजार एक सय ८५ डढेलो भन्दा धेरै हो । यस वर्ष डढेलोका कारण अनुमानित कार्बनडाइअक्साइड उत्सर्जन तीन करोड १९ लाख टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै तीन गुना बढी हो ।

आगामी अगस्त ३३ देखि ३९ गतेसम्मको मौसम पूर्वानुमान अनुसार, स्पेन, फ्रान्स, इटाली, बाल्कन क्षेत्र तथा ग्रीस लगायत दक्षिणी युरोपेली देशमा डढेलोको जोखिम केही कम हुने अनुमान छ । तर आयरल्यान्ड, बेलायत, बेल्जियम, नेदरल्यान्ड, जर्मनीको उत्तरी भूभाग, पोल्यान्ड, डेनमार्क, साथै स्विडेन र फिनल्यान्डका केही क्षेत्रमा डढेलोको जोखिम ‘धेरै उच्चदेखि अत्यन्तै उच्च’ हुने चेतावनी दिइएको छ ।

यस्तै, अष्ट्रिया, हंगेरी र रोमानियास्थित डान्युब नदी आसपासका क्षेत्रमा पनि डढेलोको जोखिम बढ्ने प्रक्षेपण गरिएको छ । संयुक्त अनुसन्धान केन्द्रका अनुसार, युरोपेली संघभित्र प्रत्येक वर्ष औसतमा ६० हजारभन्दा बढी डढेलो हुने गर्छन्, जसबाट करिब पाँच लाख हेक्टर भू-भाग डढेलोबाट नष्ट हुने गर्छ । यसले मानवीय क्षति गर्नुका साथै वार्षिकरूपमा झण्डै दुई अर्ब युरो बराबरको आर्थिक हानि हुने गरेको छ ।

Previous Post

गाजा कब्जा गर्न अघि बढ्यो इजरायली सेना

Next Post

पाँचवर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
पाँचवर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

पाँचवर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In