• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञानः पढौँ र जानौँ

metakhabar by metakhabar
३१ साउन २०८२,
0
सामान्य ज्ञानः पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो ?
– स्वेज नहर ।
२. कुन देशको हावापानीलाई संसारको चिडियाघर पनि भनिन्छ ?
– सुडान
३. चन्द्रमाबाट पृथ्वीमा देख्न सकिने मानव निर्मित सम्पदा कुन हो ?
– द ग्रेट वाल अफ चाइना
४. युरोपको विरामी (क्ष्अफबल या भ्गचयउभ) को उपनामले समेत चिनिने राष्ट्र कुन हो ?
– टर्की
५. संसारको सबैभन्दा बढी सिल्ट वा बालुवा बोक्ने नदी चीनको ह्वाङ्होलाई मानिन्छ भने दोस्रो कुनलाई मानिन्छ ?
– कोशी
६. विश्वको सबैभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ?
— कजाकस्तान
७. निम्नमध्ये कुन भूपरिवेष्ठित देश होइन ?
— कम्बोडिया
८. कुन हावापानीलाई संसारको चिडियाघर पनि भनिन्छ ?
– उष्ण मौसमी हावापानी
९. पृथ्वीको कुन क्षेत्रमा शिशिर ऋतु हुँदैन ?
– भू–मध्यरेखीय क्षेत्र
१०. एसियाको मेकाङ नदी कति राष्ट्र भएर बग्छ ?
– ६
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

विश्वव्यापी रूपमा एक करोड ५० लाख प्राथमिक उमेरका बालिका विद्यालयबाहिर

Next Post

पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा

metakhabar

metakhabar

सम्बन्धित खबर

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
आर्थिक

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

२७ बैशाख २०८३,
ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
Load More
Next Post
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा

पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In