• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

metakhabar by metakhabar
३१ साउन २०८२,
0
स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जसले आशा राख्छ, लोभ गर्छ त्यो गरीब चित्तको व्यक्ति हो, त्यसलाई केही दिनु गरीबको सहायता हो, यो भावना राखे मन प्रसन्न र स्वस्थ रहन्छ ।
आपूm ठगाएर क्यै बिगिँ्रदैन, परमार्थ सप्रिन्छ, आपूmले अर्कालाई ठग्न हुँदैन किनकि ठग्नुले दोष लाग्छ र वृत्ति बिग्रिन्छ ।
जुन परमात्माले अबसम्म सम्हाले, राम्रो राखे भोलि पनि उनै भगवान्ले राम्रो गर्छन्, यो कुरा कहिल्यै बिर्सन हुँदैन ।
परमात्माको भक्तले जुवाडीको भैंm मन राख्नुपर्छ, आयो गयो । एक क्षण एक पासो खेल्नुको प्रसन्नता इन्द्रपद भन्दा ठूलो हुन्छ ।
जो जुवाडीले पश्चात्ताप गर्छ वा जितेर घमण्ड गर्छ त्यो कच्चा जुवाडी हो । साँचो जुवाडी त्यो हो जो क्रीडाको प्रसन्नतामा तत्काल परमात्मालाई अनुभव गर्छ । जीवन एउटा रहस्य हो जो चल्छ, चलेको छ, यो आनन्द हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

Next Post

धनियाँको दानाले घटाउँछ तौल

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
Load More
Next Post
धनियाँको दानाले घटाउँछ तौल

धनियाँको दानाले घटाउँछ तौल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In