• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौंस्थित भारतीय दूतावासमा ७९ औं स्वतन्त्रता दिवस भव्य रूपमा सम्पन्न

metakhabar by metakhabar
३० साउन २०८२,
0
काठमाडौंस्थित भारतीय दूतावासमा ७९ औं स्वतन्त्रता दिवस भव्य रूपमा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, श्रावण ३० – काठमाडौंस्थित भारतीय दूतावासमा आज भारतको ७९ औं स्वतन्त्रता दिवस विशेष समारोहका साथ मनाइयो। नेपालमा रहँदै आएका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरूको सहभागितामा सम्पन्न कार्यक्रममा भारतीय राजदूतले राष्ट्रिय झण्डा आरोहण गर्दै औपचारिक सुरुवात गर्नुभयो।

समारोहमा भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरियो। सम्बोधनमा उहाँले विगत ७८ वर्षमा भारतले हाँसिल गरेको उल्लेखनीय प्रगतिबारे प्रकाश पार्दै एकताबद्ध र समावेशी विकासको महत्वलाई जोड दिनुभयो।

यस अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्दै कुल नेरु. ६.४ करोड रकमको आर्मी ग्रुप इन्स्योरेन्स फण्ड (AGIF) अन्तर्गतको चेक हस्तान्तरण गर्नुभयो। साथै, दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ वटा विद्यालय तथा पुस्तकालयलाई पुस्तक अनुदान प्रदान गर्ने घोषणा गर्‍यो। यस पहलले विशेष गरी दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीमा पहुँच वृद्धि गर्ने उद्देश्य राखिएको बताइयो।

कार्यक्रममा भारतीय समुदायका सदस्य, दूतावासका अधिकारी तथा परिवारजन, र भारतप्रेमी नेपाली मित्रहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत र जीवन्त सांस्कृतिक प्रस्तुति दिई वातावरणलाई उल्लासमय बनाएका थिए।

Previous Post

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्रः सभापति देउवा

Next Post

आलेख : साँझपख बदलिन्छ धरानको भानुचोक

metakhabar

metakhabar

सम्बन्धित खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
फिचर-ब्यानर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

२८ बैशाख २०८३,
गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
Load More
Next Post
आलेख : साँझपख बदलिन्छ धरानको भानुचोक

आलेख : साँझपख बदलिन्छ धरानको भानुचोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In