• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कैलालीमा वर्षासँगै वादी समुदाय घर डुबानमा, जीवन असहज

metakhabar by metakhabar
२८ साउन २०८२,
0
कैलालीमा वर्षासँगै वादी समुदाय घर डुबानमा, जीवन असहज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लम्की (कैलाली)। कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्ने वादी समुदायका घर वर्षासँगै डुबानमा परेका छन्। हाल १२ घर पूर्ण रूपमा डुबानमा परेका कारण परिवारका सदस्यहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन्, केही परिवार आफ्नै घरमा रहन बाध्य छन्।

सो क्षेत्रमा ७१ परिवार वादी बसोबास गर्छन्। घर डुबानमा परेपछि खाना पकाउन र शौच गर्न समस्या भएको गुनासो उनीहरूले गरेका छन्। ३३ वर्षीया रीमादेवी वादीले घर वरिपरि जमेको पानीमा सर्प हिँड्ने र छोरालाई एक्लै घरमा छोड्न नसक्ने बताइन्। केही महिनाअघि उहाँका श्रीमान् नजिकैको सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भइसकेको थियो।

बस्तीमा पानी निकासको उचित व्यवस्था नहुँदा घरभित्रको खाद्यान्न र लत्ताकपडा भिजेर क्षति भएको उनीहरूको गुनासो छ। वर्षायाममा डुबानका कारण वादी समुदायका केही व्यक्तिले दैनिक मजदुरी गर्न नसक्दा बालबच्चाको खाना जोगाउन पनि समस्या परेको बताइएको छ।

यस बस्तीमा १४३ घर सरकारद्वारा निर्माण गरिएका थिए, तर हाल ३३ घर अझै निर्माण बाँकी रहेको जनाइएको छ। वादी समुदायले सरकारसँग घर डुबानको समस्या समाधान गर्न अनुरोध गरेका छन्।

Previous Post

बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

Next Post

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

metakhabar

metakhabar

सम्बन्धित खबर

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
Load More
Next Post
ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In