• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

metakhabar by metakhabar
२८ साउन २०८२,
0
ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ।

ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ ।

अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, जसले चलचित्र दर्शकहरू माझ ठूलो प्रतिक्षाको संकेत गर्दछ। यससँगै वारः २ ले  प्रभास–फ्रन्टेड आदिपुरुष (१.१ मिलियन) पछि उपलब्धि हासिल गर्ने दोस्रो बलिउड फिल्मको रेकर्ड बनाउन सफल भएको छ ।

समग्रमा, वारः २ का लागि बुक माई शोमामा एक मिलियन रुचि राख्ने १४ औं चलचित्र र १२ औं भारतीय चलचित्र हो । यसबाहेक यस्तो माइलस्टोनमा पुग्ने गैर–भारतीय फिल्महरू थिए, एभेन्जर्सः एन्डगेम (१.५७ मिलियन) र अवतारः फायर एन्ड ऐश (१.१० मिलियन) को रेकर्ड रहेको छ । कमल हासनको ‘एलसीयू’ फिल्म विक्रमले टिकटिङ प्लेटफर्ममा २.३ मिलियनको साथ सबैभन्दा बढी चासो राखेको फिल्म हो ।

‘वारः२’ पछिल्लो उदाहरण हो । र, यशराज फिल्मसको जासूस युनिभर्समा छैटौं फिल्म हो र यसले ऋतिक र जूनियर एनटिआर बीच उच्च तहको भिडन्त देखाउने गरेको छ । फिल्ममा कियारा आडवाणी, आशुतोष राणा र अनिल कपुरको पनि मुख्य भूमिका रहेको छ ।

यदि बुक माइ शोमामा प्रि–रिलिजको चासो टिकट काटने ठाउँमा दर्शक गएमा यसको धमेकादार उदघाटन हुनेछ । यसैबीच, चलचित्रको अग्रिम बुकिङ खुलेको छ र रिलिज हुन २ दिनभन्दा बढी समय बाँकी रहेकाले अहिलेसम्म राम्रो प्रतिक्रिया पाइरहेको छ।

Previous Post

‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष !

Next Post

चौध वर्षमा पनि बनेन कमलामा पुल

metakhabar

metakhabar

सम्बन्धित खबर

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
खेलमैदान

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

१४ भदौ २०८३,
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
समाचार

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

१४ भदौ २०८३,
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
समाचार

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

१४ भदौ २०८३,
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

१४ भदौ २०८३,
Load More
Next Post
चौध वर्षमा पनि बनेन कमलामा पुल

चौध वर्षमा पनि बनेन कमलामा पुल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In