• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुडानमा कुपोषणले एक साताभित्र ६३ को मृत्यु

metakhabar by metakhabar
२६ साउन २०८२,
0
सुडानमा कुपोषणले एक साताभित्र ६३ को मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सुडानको घेराबन्दीमा परेको एल–फाशेर सहरमा कुपोषणले एक सातामा ६३ जनाको ज्यान गएको छ। तीमध्ये धेरैजसो महिला र बालबालिका छन्। यो जानकारी एक स्वास्थ्य अधिकारीले आइतबार दिए।

आधिकारिक विवरणअनुसार यो संख्या अस्पताल पुगेका बिरामीको मात्र हो। कमजोर सुरक्षा र सवारीसाधन अभावले धेरै परिवारले मृत आफन्तलाई उपचार नदिई गाडेका छन्।

गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल (आरएसएफ) को घेराबन्दीमा छ। यो समूह सुडानको नियमित सेनासँग २०८० वैशाखदेखि युद्धरत छ। एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूलो सहरमध्ये एक हो। राजधानीबाट फिर्ता भएपछि यो समूहले हालै आक्रमण बढाएको छ।

गत चैतमा नजिकको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि धेरै व्यक्ति पुनः विस्थापित भएर एल–फाशेरमा शरण लिन बाध्य छन्।

जीवनरक्षक मानिएका सामूहिक भान्साघर खाद्यान्न अभावले बन्द भएका छन्। केही परिवार पशुचौँरीको घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार एल–फाशेरमा पाँच वर्षमुनिका करिब ४० प्रतिशत बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, जसमध्ये ११ प्रतिशत गम्भीर कुपोषणको सिकार छन्।

साउनमा वर्षा चरममा पुग्दा सहरसम्म पुग्न झन् कठिन भएको छ। बाटो बिग्रिएकाले राहत सामग्री पुर्‍याउन लगभग असम्भव भएको छ। तीन वर्षदेखिको युद्धले धेरैको मृत्यु भएको छ, लाखौँ विस्थापित छन् र संयुक्त राष्ट्रसंघका अनुसार यो विश्वकै ठूलो विस्थापन र भोकमरी संकट बनेको छ। एएफपी

Previous Post

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

Next Post

चार संसदीय समितिको बैठक आज बस्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
Load More
Next Post
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

चार संसदीय समितिको बैठक आज बस्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In