• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनले भन्यो ‘एक इन्च पनि जमिन छोड्न तयार छैनौं’

metakhabar by metakhabar
२५ साउन २०८२,
0
रुसले चीन, पाकिस्तान र अफ्रिकी देशका सैनिक भाडामा लिएको युक्रेनको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो एक इन्च पनि जमिन नछोड्ने अडान लिएका छन्। रुस-युक्रेन युद्ध अन्त्यका लागि यी दुबै राष्ट्रले आफ्ना विवादित भूमिका केही अंशहरू ‘सट्टापट्टा’ गर्नुपर्ने अमेरिकी राष्ट्रपतिको भनाइपछि युक्रेनले आफ्नो प्रतिक्रिया दिएको हो।

यद्यपि जेलेन्स्कीले आफ्नो देशले युद्ध कहिल्यै नचाहेको भन्दै ‘स्थायी र वास्तविक’ शान्तिका लागि सधै तयार रहेको पनि बताएका छन्।

‘तर ट्रम्प र पुटिनले जुन ठाउँमा वार्ता गर्ने भनेका छन् त्यो युद्धभूमिबाट निकै टाढा छ र युक्रेनको सहभागिताबिना त्यो वार्ता वा संवादको कुनै औचित्य छैन’ जेलेन्स्कीले भनेका छन् ‘युक्रेनले अतिक्रमणकारी(रुस)लाई कहिल्यै पनि आफ्नो देशको कुनै पनि भूमि दिने छैन।’

आगामी शुक्रबार (अगस्ट १५)मा अलास्कामा सहरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता तय भएको केही घण्टापछि युक्रेनको यस्तो प्रतिक्रिया आएको हो। यो वार्ताका लागि ट्रम्प र पुटिन दुबै आफूहरू उत्साहित भएको बताएका छन्।

यद्यपि यो वार्ताले नै युद्ध रोकिने छैन। तर युद्धबिरामबारे यो वार्ताले केही कार्यदिशा पनि भने तय गर्नेछ। किनकि दोस्रो वार्ताका लागि रुसले पहिला नै ट्रम्पलाई मस्कोमा निम्तो दिइसकेको छ।

सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो छिमेकी राष्ट्रमाथि पूर्ण स्तरको अतिक्रमण आरम्भ गरेपछि यो युद्ध सुरु भएको थियो। हालसम्म युद्ध रोकिने कुनै संकेत देखिएका छैनन्। दोस्रो कार्यकाल सम्हालेसँगै ट्रम्पले यो युद्ध रोक्न अनेक प्रयास त गरिरहेका छन् र रुस र युक्रेनले वार्तामा बस्न र सम्झौता गर्न तयार भइरहेका छैनन्।

ट्रम्पको प्रस्तावका अनुसार हाल युक्रेनका केही भाग आफ्नो नियन्त्रणमा लिएको रुसले खेअरसन र जापोरिजा क्षेत्रहरू छाड्नका लागि सहमतिको संकेत दिएको छ।

ट्रम्प र पुटिनको भेट हुनुभन्दा अघि युरोपेली राष्ट्रहरूलाई त्यसमा सहमत गराउनका लागि अमेरिका लागि परेको छ। यसबीचमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र ब्रिटेनका विदेशमन्त्री डेभिड लेमीबीच भेटवार्ता भएको छ। लण्डन नजिकैको एक सहरमा उनीहरूबीच सुरक्षा अधिकारीका साथ बैठक भएको थियो।

यो बैठक युरोपेली सुरक्षा सल्लाहकार तथा युक्रेनका सुरक्षा अधिकारी पनि सहभागी भएका थिए। ब्रिटेनलगायत अधिकांश युरोपेली राष्ट्रहरू युक्रेनकै पक्षमा वकालत गर्दै आएका छन्।

Previous Post

अनलाइन विवाह गरेर आएकी बंगलादेशी युवती रौतहटमा अलपत्र

Next Post

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In