• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण संकट गम्भीर बन्दै : संयुक्त राष्ट्रसंघ

metakhabar by metakhabar
२४ साउन २०८२,
0
विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित सर्वसाधारणमा भोकमरी र कुपोषणको संकट दिनप्रतिदिन गहिरिँदै गएको जानकारी दिएको छ ।

मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा अहिले तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साउन महिनामा करिब एक लाख छत्तीस हजार बालबालिकामध्ये झण्डै बाह्र हजार बालबालिका तीव्र कुपोषणको अवस्थामा पुगेका थिए । तीमध्ये दुई हजार पाँच सयभन्दा बढीमा गम्भीर कुपोषण देखिएको छ, जसमा करिब चालिस बालबालिकालाई तत्काल अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको हो ।

ओसीएचाले जानकारी गराएअनुसार, जेठ र असार महिनामा तीव्र कुपोषण भएका बालबालिकामध्ये १८ प्रतिशतको अवस्था अत्यन्त गम्भीर थियो, जुन चैत–वैशाखमा देखिएको १२ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढेको हो ।

संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार, यदि राहत आपूर्ति सहज र निरन्तर रूपमा हुन सकेन भने, कुपोषणका कारण थप बालबालिकाको अवस्था गम्भीर बन्ने सम्भावना छ ।

अन्तिम केही दिनमा केही व्यापारिक सामग्री गाजामा प्रवेश गरेपछि स्थानीय बजारमा केही खानेकुरा उपलब्ध भएको र थोरै मूल्य घटेको देखिए पनि, स्थायी समाधानका लागि नियमित, सुरक्षित र अबाधित राहत आपूर्ति अत्यावश्यक रहेको ओसीएचाले स्पष्ट पारेको छ ।

यसका साथै, ओसीएचाले आश्रय सामग्रीको अभाव पनि गम्भीर बनिरहेको जानकारी दिएको छ । धेरैजसो परिवारहरू अहिले पनि भीडभाडयुक्त, असुरक्षित तथा अमानवीय परिस्थितिमा बस्न बाध्य छन् । केही त पूर्ण रूपमा आश्रयविहीन अवस्थामा छन्, जसले गर्दा उनीहरूको जीवन झनै कठिन बनेको छ ।

इजरायलले राहत सामग्री पु¥याउने क्रममा ‘सुरक्षित मार्ग’ प्रदान गर्ने घोषणा गरे पनि, स्थानीय अवस्थाको वास्तविकता फरक रहेको संयुक्त राष्ट्रको भनाइ छ । अझै पनि धेरै राहत सवारी साधनहरू अवरोध, ढिलाइ र जोखिमपूर्ण अवस्थाको सामना गरिरहेका छन् । कतिपय अवस्थामा राहत टोलीहरूलाई १८ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने भएको छ ।
त्यस्तै, इन्धनको आपूर्ति पनि अत्यन्त सीमित र अनिश्चित रहेकोले आवश्यक सेवा सञ्चालन र राहत वितरणमा गम्भीर असर परेको छ । यसले स्वास्थ्य, खानेपानी, सञ्चारजस्ता आधारभूत सेवा प्रणालीमा समेत बाधा पुरÞ्याइरहेको छ ।

संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारहरूले सबै सरोकारवाला पक्षहरूलाई सहज, सुरक्षित र स्थायी मानवीय पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन्, ताकि गाजाका निर्दोष बालबालिकालगायत सम्पूर्ण पीडित जनताले आवश्यक सहयोग प्राप्त गर्न सकून् ।

Previous Post

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

Next Post

अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवार

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवार

अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In