• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसले चीन, पाकिस्तान र अफ्रिकी देशका सैनिक भाडामा लिएको युक्रेनको दाबी

metakhabar by metakhabar
२० साउन २०८२,
0
रुसले चीन, पाकिस्तान र अफ्रिकी देशका सैनिक भाडामा लिएको युक्रेनको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले रुसले उत्तर कोरिया, चीन तथा पाकिस्तानलगायत कैयौं देशका सैनिकहरू भाडामा लिएको दाबी गरेका छन्। उनले ती ‘भाडाका सैनिक’हरूसँग आफ्ना ‘बहादुर सैनिक’हरू भिडिरहेको भन्दै प्रशंसा पनि गरेका छन्।

सामाजिक सञ्जालमा युक्रेनी सैनिकहरूसँगका तस्विरहरू सार्वजनिक गर्दै राष्ट्रपति जेलेन्स्कीले त्यसको ‘जवाफ दिने’ चेतावनी पनि दिएका छन्।

सोमबारमात्रै वोवचान्स्कमा चीन, ताजकिस्तान, उज्वेकिस्तान, पाकिस्तान तथा अफ्रिकी देशका भाडाका सैनिकहरूसँग युक्रेनी सैनिक लडेको दाबी पनि उनले गरेका छन्।

‘यसबारे हामीले हाम्रा सैनिक कमाण्डरसँग कुराकानी गरेका छौं र जानकारीहरू हासिल गरेका छौं’ जेलेन्स्कीले भनेका छन् ‘हामीले यसको जवाफ दिनेछौं।’

यसअघि युक्रेनसँग लड्नका लागि उत्तर कोरियाले आफ्ना थप ३० हजार सैनिक रुस पठाउने खबरहरू सार्वजनिक भएका थिए। सन् २०२४ मा पनि उत्तर कोरियाले लगभग ११ हजार सैनिक रुस पठाएको थियो। ती सैनिकहरू रुसको मुख्य मुख्य नाकाहरूमा युक्रेनी सैनिकसँग लडेका थिए।

साढे तीन वर्षदेखि चलिरहेको यो लडाईंमा लगभग ४ हजार भन्दा धेरै उत्तर कोरियाली सैनिक मारिएका समाचारहरू पनि सार्वजनिक भएका छन्।

Previous Post

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

Next Post

डुबान र विपद्को जोखिम बढेपछि कावा प्रधानमन्त्री सिंहको निर्देशन : ‘सबै निकाय हाइअलर्टमा रहनु

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
डुबान र विपद्को जोखिम बढेपछि कावा प्रधानमन्त्री सिंहको निर्देशन : ‘सबै निकाय हाइअलर्टमा रहनु

डुबान र विपद्को जोखिम बढेपछि कावा प्रधानमन्त्री सिंहको निर्देशन : ‘सबै निकाय हाइअलर्टमा रहनु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In