• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धरानदेखि निजगढसम्म बजेट अलपत्र, १०८ स्थानीय तह संकटमा

metakhabar by metakhabar
२० साउन २०८२,
0
धरानदेखि निजगढसम्म बजेट अलपत्र, १०८ स्थानीय तह संकटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। देशभरका १०८ स्थानीय तहले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अझै पनि आफ्ना सभामा पेस गर्न सकेका छैनन्।

बजेट नपेस हुनुमा स्थानीय तहका प्रमुख र उपप्रमुखबीचको आन्तरिक विवाद, वडाध्यक्षहरूको बजेटमा हिस्सेदारीको माग, संघ र प्रदेश सांसदहरूको हस्तक्षेप, र कतिपय स्थानमा प्रमुख प्रशासकीय अधिकृत नहुनु मुख्य कारण रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

धरान उपमहानगरपालिकाले अहिलेसम्म बजेट पेस गर्न सकेको छैन भने, इटहरी उपमहानगरमा बजेट पेस भए पनि विवादका कारण पारित हुन सकेको छैन। बाराको निजगढ, धनुषाको कमला, महोत्तरीको औरही, रौतहटको देवानी गोनाही, पर्साको धोबिनी, कपिलवस्तुको शुद्धोधन र सर्लाहीको पकाहा मैनपुर गाउँपालिकालगायत धेरै स्थानीय तहको अवस्था उस्तै छ।

कानुनअनुसार असार १० गतेभित्र बजेट पेस र असार मसान्तभित्र पारित गर्नुपर्ने भए पनि धेरै तहले प्रक्रिया पूरा गरेका छैनन्।

मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार ४६ वटा स्थानीय तहले असार १० गतेभित्र बजेट पेस नै गरेका छैनन्। केहीले बजेट पारित गरे पनि वेबसाइटमा अपलोड नगरेका कारण पनि गणनामा परेका हुन्।

स्थिति गम्भीर बनेपछि मन्त्रालयले तीन सहसचिवको टोली बनाएर स्थलगत सहजीकरण गर्ने तयारी गरेको छ। टोलीमा सम्बन्धित जिल्ला समन्वय समिति, गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघका प्रतिनिधिसमेत रहनेछन्।

स्थानीय तहले बजेट नल्याउँदा संवैधानिक र कानुनी समस्या आउनुका साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट पाउने समानीकरण अनुदान पनि कटौती हुने मन्त्रालयले जनाएको छ।

आयोगका सूचना अधिकारी राजेश्वरी खत्री सापकोटाका अनुसार तोकिएको समयमै बजेट पेस र पारित नगर्ने स्थानीय तहको कार्यसम्पादन सूचक घट्नेछ र त्यसको आधारमा पाउने अनुदान पनि कम हुनेछ।

Previous Post

महाकाली सन्धि कार्यान्वयनको ढिलाइले दोधारा–चाँदनी नहर निर्माण अन्योलमा

Next Post

पर्वतमा रु चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
पर्वतमा रु चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

पर्वतमा रु चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In