• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफ्नै १७८ कार्यकारी आदेश मध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

metakhabar by metakhabar
१९ साउन २०८२,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा आएको १९४ दिन नाघेको छ । तर, उनको यो कार्यकाल अबधिमा उनले उथलपुथल र यु टर्न गर्न बाध्य भएको देखिएको छ । सबैभन्दा ठूलो अस्थिरता महसुल नीतिहरूमा देखिएको छ । अहिलेसम्म ट्रम्पले ट्यारिफसम्बन्धी २८ वटा निर्णयमा यू–टर्न लिइसकेका छन् ।

ट्रम्प प्रशासनले अहिलेसम्म रेकर्ड १७८ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेको छ, जसको अर्थ हरेक दिन लगभग एक नयाँ आदेश आएको देखिन्छ। तीमध्ये ३४ वटा निर्णय यस्ता छन्, जसलाई ट्रम्पले नै उल्ट्याएका छन् ।

उदाहरणका लागि, अनुसन्धान कोष फ्रिज गर्ने आदेश मात्र ३ दिनमा उल्टाए भने ग्याँस र ऊर्जा क्षेत्रमा दिएको राहत फिर्ता लिने निर्णयले पनि दुई सातापछि यु–टर्न लिनु परेको थियो ।

अवैध आप्रवासीहरू माथिको क्र्याकडाउन देखि लिएर ट्यारिफ र एलजीबिटीक्यु अधिकारसम्म ट्रम्पले आफ्ना आदेशहरूसँग धेरै यू–टर्नहरू भएका छन, जसका कारण उद्योग जगतमा सबैभन्दा बढी भ्रम छाएको छ ।

साथै, अमेरिकी अदालतहरूमा ट्रम्प प्रशासनका आदेशहरू विरुद्ध मुद्दाहरूले भरिएका छन् । अमेरिकाको संघीय अदालतहरूमा निर्णय उल्टाउने र कानुनी विरोधको दबाब निकै बढेको छ । ‘मेक अमेरिका ग्रेट अगेन’को नाममा ट्रम्पले लिएका निर्णयमा यू–टर्न लिएर प्रशासनलाई भ्रममा पार्ने र जनतालाई अन्योलमा पारेको विज्ञहरुले जनाएका छन् ।

अमेरिकाका अदालतहरूले पनि ट्रम्पले सोचविचार नगरी लिएका निर्णयहरूमा कडाइ गरिरहेको छ । अदालतले हालसम्म ट्रम्प प्रशासनको आदेशविरुद्ध दायर गरिएका २०० भन्दा बढी मुद्दामा रोक लगाएको छ ।

यी धेरै जसो केसहरूमा, संघीय अदालतहरूले हस्तक्षेप गरेका छन, उदाहरणका लागि, जन्म–अधिकार नागरिकता समाप्त गर्ने प्रयासहरू धेरै संघीय न्यायाधीशहरूले तुरुन्तै रोक लगाएका थिए । यसलाई १४औं संशोधनको उल्लङ्घनको रूपमा रोकिएको हो ।

Previous Post

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

Next Post

प्रतिनिधिसभाको बैठक आज बस्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
Load More
Next Post
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

प्रतिनिधिसभाको बैठक आज बस्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In