• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिंदू धर्ममा एकै गोत्रमा विवाह किन निषेध छ !

by
२६ भदौ २०७९,
0
हिंदू धर्ममा एकै गोत्रमा विवाह किन निषेध छ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

“सगौत्रााय दुहितरेव प्रयच्छेत्” अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुदैन । सगोत्री कन्या विवाह गर्ने ब्यक्ती च्युत हुन जान्छ । यसरि विवाह भएका जोडीहरु जन्मने सन्तान पनि गतिला हुदैनन भनेर हिन्दु शास्त्रमा भनिएको छ ! हिंदू धर्ममा एकै गोत्रमा विवाह निषेध हुनुको वैज्ञानिक कारण यसले भोलीको दिनमा निम्त्याउने आनुवंशिक रोग हो !विश्वमा आज निस्किएका जतिपनि रोग हरु छन्ति सबै पश्चिम अर्थात आजको इसाई देश बाट उत्पती भएका छन् !हिन्दु समाजमा प्राचिन काल देखि नै सगोत्रीमा विवाह निषेध छ ! इसाई देशमा देखिएको जिनियोलोजिकल डिजिजको कारणलामो समय देखि गरिएको रिसर्चको अनुसार नासाले पनि सगोत्री भित्र विवाह गर्नु हुन्न भनेर प्रमाणित गरेको छ ! पश्चिमा देश हरुमा अझै पनि कुल बंश लाई प्राथमिकतामा नराखी विवाह गर्ने चलन छ तर हाम्रो हिन्दु सम्प्रदायमा प्राचिन काल देखि नै सगोत्रीमा विवाह गर्न वर्जित छ !

आनुवंशिक रोग सग सम्बन्धित एक अमेरिकी वैज्ञानिक ले भनेका छन् कि, आनुवंशिक बीमारी न आओस भन्ने तपाई चाहनु हुन्छ भने यसको निदान को एक मात्र उपाय भनेको एकै वंश भित्र बिबाह नगर्नु हो अर्थात दुई जना एकै जस्तो वा आफ्नै नाता सम्वन्धमा वा नजिक को नातामा बिबाह सम्वन्ध गर्न बाट रोक्नु हो ! किनभने हाम्रो नजिक को नाता सम्वन्धमा बिबाह गर्दा एक आपसमा लिंक भएको बिमारी जस्तै हिमोफिलिया, वर्णांधता र एल्बोनिज्म हुने खतरा १०० प्रतिशत रहन्छ सायद हिन्दु ऋषी मुनी (प्राचिन बैज्ञानिक) ले यहि कुरा लाई बुझेर हजारौ वर्ष पहिला देखि नै सगोत्री परम्परामा बिबाह मा निषेध गरेका थिए !यदि उनीहरु गलत थिए भने हजारौ वर्ष देखि उनीहरुले सगोत्री बिबाह परम्परा लाई किन निषेध गरे ? यो कुरा त आजको समयमा बल्ल रिसर्च द्वारा पत्ता लाग्दै छ ! हिन्दु समाजमा त यसको प्राक्टिस सदियौ देखि चलि आएको छ !

साथै अमेरिकी वैज्ञानिकले यहा सम्म भनेका छन् कि, आज पुरा विश्वले मान्नु पर्दछ कि, हिन्दू धर्म मात्र विश्वको एक यस्तो धर्म हो, जो केवल, “विज्ञानमा आधारित” छ । महान् सन्त ओशोले पनि विवाह जति टाढाको गोत्रसँग हुन सक्यो त्यति राम्रो हुने बताउनुभएको छ । सगोत्री विवाह हुँदा वंशको कुल बिग्रन्छ भन्ने प्रचलन पनि वैज्ञानिक वास्तविकतामा आधारित छ । गरुड महापुराण अनुसार सगोत्रमा विवाह हुँदाजन्मने सन्तानलाई चाण्डाल मनिन्छ ।
यदी एउटै गोत्रका पुरुष र महिलावीच विवाह भएमा त्यही वंशको Y क्रोमोजोमबाट सन्तान जन्मदा त्यो बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ, किनकी त्यस बालकको Y क्रोमोजोम र त्यस स्त्रीको पिताको Y क्रोमोजोम एउटै हुन्छ । यस हिसाबले सगोत्रीसँग विवाह भनेको एउटै गर्भका भाइ र बहिनी वीचको विवाह सम्बन्ध जस्तो हुन जान्छ । यस्तो हुन गए गम्भिर जैविक असर उत्पन्न हुन्छ भनि जिव विज्ञानीहरूले भनेका छन् ।

Tags: अमेरिकी वैज्ञानिकगोत्रविवाहसगोत्रीहिंदू धर्महिन्दु ऋषी मुनी
Previous Post

पहिलो भारत-नेपाली द्विभाषी चलचित्र प्रेम गीत ३ को टोली कोलकाता पुग्यो

Next Post

अमेरिकाले कृषि व्यवसायमा चिनियाँ लगानी उपर प्रतिबन्ध लगाउने विधेयक ल्यायो

सम्बन्धित खबर

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त
फिचर-ब्यानर

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

१५ चैत्र २०८२,
Load More
Next Post
अमेरिकाले कृषि व्यवसायमा चिनियाँ लगानी उपर प्रतिबन्ध लगाउने विधेयक ल्यायो

अमेरिकाले कृषि व्यवसायमा चिनियाँ लगानी उपर प्रतिबन्ध लगाउने विधेयक ल्यायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In