पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नं ३ मा एमालेका उम्मेदवार दामोदर पौडेल विजयी हुनुभएको छ ।
पौडेलले २२९८० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकट्तम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका रामजी बरालले १७५३५ प्राप्त गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२१८० मत प्राप्त गर्नुभएको छ ।













