• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेशकी अधिकांश क्षेत्रको मतगणना सकियो

by
८ मंसिर २०७९,
0
गण्डकी प्रदेशकी अधिकांश क्षेत्रको मतगणना सकियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ मङ्सिर । गण्डकी प्रदेशका प्रतिनिधिसभा अन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेश सभा अन्तर्गत ३६ वटा निर्वाचन क्षेत्र मध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ ।

स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ । कुल ११ वटा जिल्लामा समेटिएको गण्डकीको तीन निर्वाचन क्षेत्र रहेको कास्की जिल्लामा अधिकांश स्थानमा नेकपा एमाले विजयी बनेको छ ।
प्रतिनिधि सभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता छ । क्षेत्र नं २ र ३ मा नेकपा एमालेका क्रमशः विद्या भट्टराई र दामोदर बैरागी निर्वाचित बन्नुभएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को (१) मा नेकपा एमालेका खगराज अधिकारीको अग्रता छ भने (२) मा एमालेका बेदबहादुर गुरुङ(श्याम) निर्वाचित बन्नुभयो । निर्वाचन क्षेत्र नं २ को (१) र (२) मा एमालेका भीम कार्की र काँग्रेसका विन्दुकुमार थापा निर्वाचित बन्नुभएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं ३ को(१) मा काँग्रेसका प्रकाश बरालको अग्रता छ । (२) मा एमालेका गणेशमान गुरुङ विजयी बन्नुभएको छ ।

तनहुँको क्षेत्र नं १ र २ मा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका रामचन्द्र पौडेल र शंकर भण्डारी विजयी बन्नुभएको छ । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः काँग्रेसका अशोक श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान विजयी बन्नुभएको छ भने क्षेत्र नं २ को (१) मा एमालेका श्यामराजा महत र काँग्रेसका जितप्रकाश आले विजयी बन्नुभएको छ ।

बाग्लुङको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी बन्नुभएको छ । क्षेत्र नं १ को प्रदेशसभा(१) र (२) मा काँग्रेसका दीपेन्द्रबहादुर थापा र डिल्लीराम सुवेदी निर्वाचित बन्नुभएको छ भने क्षेत्र नं २ को प्रदेशसभा(१( र(२) मा काँग्रेसकै जित शेरचन र दोर्ण कुँवर विजयी बन्नुभएको छ ।

गोरखाको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः काँग्रेसका राजेन्द्र बजगाई र माअ‍ोवादीका पुष्पकमल दहाल प्रचण्ड विजयी बन्नुभएको छ । क्षेत्र नं १ को प्रदेशसभा(१) र (२) मा क्रमशः माओवादीका कृष्ण धिताल र काँग्रेसका नन्दप्रसाद न्यौपाने विजयी बन्नुभएको छ भने क्षेत्र नं २ को(१) र (२) मा क्रमशः नेपाल समाजवादीका फडिन्द्र देवकोटा र काँग्रेसका सुरेन्द्रराज पाण्डे विजयी बन्नुभएको छ ।

नवलपुरको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभामा काँग्रेसका क्रमशः डा.शशांक कोइराला र विष्णु कार्कीको अग्रता छ । क्षेत्र नं १ को प्रदेशसभा(१) र (२) मा क्रमशः काँग्रेसका महेन्द्रध्वज जिसी र एमालेका रोशनबहादुर गाहा विजयी बन्नुभएको छ भने क्षेत्र नं २ को(१) र (२) मा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे विजयी बन्नुभएको छ ।

लम्जुङमा प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुव्वा गुरुङ, प्रदेशसभा(१) मा काँग्रेसका टकराज गुरुङ र (२) मा भेषबहादुर पौडेल विजयी बन्नुभएको छ ।पर्वतको प्रतिनिधिसभा सदस्यमा पदम गिरी, प्रदेशसभा(१) र (२) मा एमालेका भक्त कुँवर र मित्रलाल बस्याल विजयी बन्नुभएको छ ।

हिमाल पारीको जिल्ला मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका योगेश गौचन, प्रदेश सभा(१)मा काँग्रेसका नम्डु गुरुङ (२) मा विकल शेरचन विजयी बन्न्ुभएको छ ।मनाङमा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका टेकबहादुर गुरुङ, प्रदेशसभा (१) मा काँग्रेसका मुनिन्द्रजंग गुरुङ र (२) मा यस अघि नै राजीव गुरुङ(दीपक मनाङे) निर्विरोध निर्वाचित भैसक्नुभएको छ ।

म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका खम्बिर गर्बुजा, प्रदेश सभा(१) मा माओवादीका हरि भण्डारी र (२) मा रेशमबहादुर जुग्जाली निर्वाचित बन्नुभएको छ । स्याङ्जाको निर्वाचन क्षेत्र नं १ मा काँग्रेसका राजु थापाको अग्रता छ। प्रदेशसभा(१) मा एमालेकी सीता सुन्दास विजयी बन्नुभयो भने (२) मा काँग्रेसका बुद्धिबहादुर राना(कुमार)को अग्रता छ । स्याङ्जाको निर्वाचन क्षेत्र नं २ मा विवादका कारण मतगणना स्थगित छ ।

Previous Post

कास्की १ (क) मा एमालेका अधिकारीको अग्रता

Next Post

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ निर्वाचित भएका छन्

सम्बन्धित खबर

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
Load More
Next Post
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ निर्वाचित भएका छन्

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ निर्वाचित भएका छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In