पोखरा, ६ मंसिर । कास्की निर्बाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार दामोदर पौडेलले अग्रता कायम गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेललाई पछि पार्दै एमालेका दामोदर पौडेलले अग्रता कायम गरेका हुन् । मंगलबार साँझसम्म १९९३४ मत गणना गर्दा एमालेका दामोदर पौडेलले ६४८७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५४६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका रामजी बरालले ४४८४ मत प्राप्त गरेका छन् भने राप्रपाका जगतप्रसाद सुवेदीले १०२९ मत













