• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

    नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काहुँमा गुरुयोजनासहितको विकास ल्याउछु–उम्मेदवार थापा

by
२७ कार्तिक २०७९,
0
काहुँमा गुरुयोजनासहितको विकास ल्याउछु–उम्मेदवार थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले गुरुयोजना तयार गरी काहुँडाँडाको विकास गर्ने प्रतिवद्धता मतदाताबीच गर्नुभएको छ । गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेदवार बन्नुभएका थापाले आइतबार पोखरा–११ काहुँ डाडाँमा घरदैलोपछिको चुनावी कोणसभालाई सम्बोधन गर्दै मतदाता समक्ष यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
पर्यटकीय रुपमा अगाडि रहेको काहुँ विकास लगायत अन्य कुरामा पीछडीएकाले गुरुयोजना अद्धि सार्दै योजनाहरु ल्याउने उहाँले आश्वासन दिनुभएको छ । पाँच वर्ष यही क्षेत्रमा काम गरे अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, संरचना निमार्ण, नीति नियम, ऐन कानून निमार्ण गर्दा सकिएको स्पष्ट पार्नभयो ।

विकासे मन्त्रिालयका जिम्मेवारी नपरेकै कारण अघिल्लो कार्यकालमा यस क्षेत्रमा जुनरुपमा विकास हुनुपर्ने थियो त्यो हुन सकेन, उम्मेदवार थापाले भन्नुभयो– मेरो अधिकार क्षेत्रले जति दियो त्यतिमात्रै गरे । फेरि मैले मन्त्रालय पनि विकासका योजना ल्याउने खालको पाइन’, उहाँले भन्नुभयो,‘तपाइंहरुलाई थाहै छ म कानून बनाउने मन्त्रालयमा परे । थापाले काहुँको समग्र विकासका लागि स्थानीयहरुसँग बसेरै गुरुयोजना निमार्ण गरी अघि बढ्ने कुरासमेत मतदातालाई सुनाउनुभयो । ‘बजारबाट नजिकै रहेर पनि काहुँ निकै पीछडीएको क्षेत्र हो । मैले यहाँको सबै समस्या बुझेको छु । सबैभन्दा ठूलो समस्या भनेको सडक र खानेपानी नै हो । सडक सञ्जाल भयो भने सबैतिर विकास हुन बेर लाग्दैन् ।

अर्को कुरा सराङकोट भन्दापनि यो बढी रमणीय ठाउँ छ तर पनि विकास हुन सकेन’, उहाँले थप्नुभयो । रानीबगर हुँदै जाने सडकलाई अब कृषि सडकको रुपमा विकास गर्ने गरी प्रदेशको रातो किताबमा परेकोसमेत उहाँले सुनाउनुभयो । कृषि सडक अन्तरगत एक करोड रुपैयाँ विनियोजन भइसकेको र अब काम सुरु हुन मात्रै बाँकी रहेको उहाँको भनाई छ । काहुँडाँडा पहिरोको जोखिम क्षेत्र भएकाले वातावरणीय अनुकुलको विकास आवश्यक रहेको बताउनुभयो ।

Previous Post

संकटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त

Next Post

जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे

सम्बन्धित खबर

परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

२० चैत्र २०८२,
नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
फिचर-ब्यानर

नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

२० चैत्र २०८२,
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
टुरिजम

मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

२० चैत्र २०८२,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
Load More
Next Post
जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे

जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In