• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

संसदमा छिर्न एमालेसँग तालमेल–नेता ढकाल

by
२६ कार्तिक २०७९,
0
संसदमा छिर्न एमालेसँग तालमेल–नेता ढकाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २६ कात्तिक । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्व मन्त्री एकनाथ ढकालले एमालेसँग मिलेर निर्वाचनमा जानु आफ्नो पार्टीको बाध्यता रहेको बताएका छन् । एमालेसँग वैचिारक रुपमा सिद्धान्त मिल्दैन तर पनि संसदमा छिर्नका लागि एमालेसँग चुनावी तालमेल गरेर अगाडि वढ्न लागेको हौँ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेपाल परिवार दलले शनिवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ढकालले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

हामी पूर्ण प्रजातान्त्रिक पार्टी हौँ, तर संसदमा जान हामी प्रत्यक्षमा एक्लै चुनाव लड्दा एक सिट पनि नआउने र थ्रेस होल्डमा पनि नपर्ने भएकाले समानुपातिकबाट भएपनि एक जना संसदमा पुगेर आफ्ना पार्टीका कुरा राख्न सकिने भएकाले एमालेको चुनाव चिन्नमा मतदान गर्ने निर्णय गरेका हौँ ढकालले भन्नुभयो । एमाले पनि नराम्रो पार्टी हैन, राष्ट्रियता , लोकतन्त्र र समृद्धिका लागि अगाडि बढेको पार्टी हो, हाम्रो एक सय एक जना केन्द्रीय सदस्यको राय पनि त्यही आएकाले आफ्नो चुनाव चिन्न छाडेर सूर्य चिन्नमा भोट हाल्ने निर्णय गरेका हौँ, उहाँले भन्नुभयो– देशलाई समृद्धिको बाटोतर्फ अगाडि वढाउन वलियो शक्तिको आवश्यकता छ ।

आफ्नो पार्टी गरिवी निवारण, भ्रष्टाचारको बिरोध र समतामुलक समाजको पक्षमा रहेकाले संसदमा यिनै विषयमा आफूले आवाज उठाउने भनाई ढकालको छ । नेपाल परिवारको घोषणा पत्रमा श्रमिकको सम्मान, उचित ज्याला, सामाजिक सुरक्षा ग्यारेण्टी, गुणस्तरीय र सर्वसुलव शिक्षा, पर्यटन प्रवद्र्धन, कृषि तथा उद्योगमा विस्तार लगायतका एजेण्डा रहेको उहाँले बताउनुभयो । राष्ट्र र जनतालाई पहिलो प्राथामिकतामा राख्दै प्रतिव्यक्ति आयमा वृद्धि, अन्तरधार्मिक एकता तथा सामाजिक सद्भाव, समानता, समावेशिता, संयुक्त राष्ट्र संघले लिएको दिगो विकास लक्ष्य पूरा गर्ने प्रतिवद्धताका साथ आफ्नो पार्टी अगाडि वढेको भनाई ढकालको थियो । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य बाबुराम शर्माले राजनीतिक स्थिरताबाट नै देशको समृद्धि सम्भव भएको बताउनुभयो । उक्त कार्यक्रमको संचालन पार्टीका नेता रामचन्द्र देपवकोटाले गर्नुभएकोथियो ।

Previous Post

आगामी निर्वाचन लोकतान्त्रिक र प्रतिगमनकारी मोर्चा बिचको लडाई

Next Post

जम्मु कश्मिरमा आइटी : एउटा सुझाव पत्र

सम्बन्धित खबर

केरा खेतीको बिमा नहुँदा किसान मारमा
आर्थिक

केरा खेतीको बिमा नहुँदा किसान मारमा

४ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
Load More
Next Post
जम्मु कश्मिरमा आइटी : एउटा सुझाव पत्र

जम्मु कश्मिरमा आइटी : एउटा सुझाव पत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In