• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वढि सिट जित्न काँग्रेसले पाँच दलीय गठबन्धन रोजेको हो –नेता महत

by
१५ कार्तिक २०७९,
0
वढि सिट जित्न काँग्रेसले पाँच दलीय गठबन्धन रोजेको हो –नेता महत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १५ कात्तिक । नेपाली काँग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताउनुभएको छ ।
खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उप–समिति गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै डा. महतले काँग्रेस एक्लै चुनाव लडेर भन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धनलाई रोजेर अगाडि बढेको हो ।

काँग्रेस ठूलो पार्टी हो, अन्य दलका भन्दा धेरै मतदाता र नेता छन् तर प्रत्यक्ष निर्वाचनमा थोरै मतले हारजित हुने गर्छ, एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएर थोरै सिट जित्नुभन्दा ९१ ठाँउमा उम्मेदवार दिएर धेरै सिट जित्ने सिद्धान्त अनुसार नै काग्रेस अगाडि वढेको हो, नेता महतले भन्नुभयो– सीमित नेताले मात्र टिकट पाएका छन्, चित्त सानो नगरी काँग्रेस तथा पाँच दलीय गठबन्धन अन्तरगत निर्वाचनमा उम्मेदवार बनेका अन्य पार्टीका उम्मेदवारलाई जिताउन हरेक काँग्रेस कार्यकर्ता सक्रिय भएर लागौँ । निर्वाचन जितेपछि सरकारको नेतृत्व काँग्रेसले नै गर्छ नेता महतले भन्नुभयो ।

निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्छ, काम गर्ने पार्टी काँग्रेस हो, तर जनतामाझ प्रचारप्रसार गर्न नसक्दा पछि परेका छौ, महतले भन्नुभयो–संबिधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि वढेको हो । प्राप्त उपलब्धिको रक्षा गर्दै यही संबिधानलाई टेकेर समयको माग अनुसार संविधान संशोधन गर्ने काँग्रेसको बाटो रहेको जानकारी डा. महतले दिनुभयो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डीला संग्रौलाले काँग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने बताउदै पार्टीमा युवा वर्ग र महिलालाई समेटेर अगाडि वढ्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस पार्टीले आफूले गरेका कामलाई प्रचारप्रसार गर्न नसक्दा पछि परेको उहाँले बताउनुभयो । संचारको जमानामा हामीले आफ्ना काम प्रचारमा ल्याउन नसक्नु बिडम्बना हो, नेता संग्रौलालले भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले प्रसस्त मात्रामा सम्भावना भएको देश नेपालमा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्न सक्यौ भने देश सम्मृद्धितर्फ अगाडि वढ्न समय नलाग्ने बताउनुभयो । राजनीति बेथितिले हामीलाई कमजोर बनाएको छ, राजनीतिक व्यवस्थापन मिलाउन सक्यौँभने समाज छिट्टै रुपान्तरण हुन्छ । अहिले पनि दुर दराजका मानिसको जीवन स्तरमा परिवर्तन ल्याउन सकेका छैनौ, काँग्रेसले अब तिनै गरिब जनताको जीवनस्तर उठाउन काफ्ना योजना अघि सार्ने छ, नेता रायमाझीले भन्नुभयो ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले ५ दलीय गठबन्धनको साझा लक्ष्य सम्मृद्ध नेपाल निर्माणका लागि रहेको बताउनुभयो । सो अवसरमा शुभराम बस्नेत, कर्मछिरिङ शेर्पा, बसन्त थकाली, रत्न श्रेष्ठ लगायतले आफ्ना भनाई राखेका थिए ।

Previous Post

निर्वाचनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान

Next Post

विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
Load More
Next Post
विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ

विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In