• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोशी नाम खारेज नभए प्रदेश सभा चल्न नदिने चेतावनी

by
१८ बैशाख २०८०,
0
कोशी नाम खारेज नभए प्रदेश सभा चल्न नदिने चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । कोशी नाम खारेजीको आन्दोलनरत संगठनका नेताहरुले एमाले युवाहरु दास मनोदृष्टि त्यागेर वैचारिक राजनीतिमा लाग्नु आग्रह गरेका छन् । सोमबार मोरङको उर्लाबारी मंगलबारेमा प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की आउने भएपछि कालो झण्डासहित विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पहिचान पक्षधरका नेताहरुले यस्तो बताएका हुन् ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारण सभामा मुख्यमन्त्री कार्की आउने भएपछि पहिचानवादी आन्दोलनरत नेता कार्यकर्ताहरु प्रतिष्ठान छिर्ने सडक कब्जा गरेर कालो झण्डासहित नारा जुलुस गरेका थिए । मुख्यमन्त्री कार्की प्रतिष्ठान छिर्ने मुख्य सडक प्रयोग नगरी आन्दोलनरत पक्षले थाहा नपाउने गरी लुकेर सहायक बाटोहुदै बाहिरिएपछि कोणसभाको आयोजना भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक)ले एमालेले जति विरोध ग¥यो पहिचान पक्षधरहरु अझ बलियो र मजमुद भएर सडकमा आउने बताए । लिङ्देनले कोशी नाम खारेजी नभए प्रदेश सभाको आउने बर्षे अधिवेशन चल्दै नदिने ठोकुवा गरे ।

कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले एमाले युवाहरु राजनीतिक दास बन्न नहुने भन्दै सहि विचारको राजनीतिमा लाग्न आग्रह गरेका छन् । बृहत नेपाली शब्द कोषमा कोशी भनेको नदी नभएर कौशिक ऋषि भएको प्रसंग उल्लेख गर्दै उनले यो नामले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने बताए । पहिचानको आन्दोलन प्रदेशबासीको शान्ति, संमृद्धि र समाजवादको लागि भएको उल्लेख गर्दै युवाहरु कुनै एउटा नेताले भनेको मान्ने, दिएको खाने दास मनोदृष्टि त्यागेर सहि विचारसहित एमालेमा नयाँ नेतृत्व स्थापित गर्नुपर्ने यायोक्खा उपमहासचिव उनको भनाई थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिको मुख्यसचिव केदार धिमालले एमाले अध्यक्ष केपी ओलीले प्रदेशको नाम कौशिक गोत्र राखेको बताए । कोशी सप्ताकोसीको पुल दक्षिण भारतमा मात्र बोलिने मुख्यसचिव धिमालको भनाइ थियो । धिमाले पहिचान विरुद्ध बोल्ने एमाले युवाहरु ओलीको अपवित्र पुत्रको संज्ञा दिएका थिए ।

प्रदेश १ पुनः नामाङ्कण संयुक्त संघर्ष समिति मोरङको संयोजक रामभक्त कुरुम्बाङ लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला संघर्ष समितिको तर्फबाट बेदेन्द्र श्रेष्ठ, रुक्मीनि धिमाल लगायतले सम्बोधन गरेका थिए ।

मुख्यमन्त्री कार्कीलाई कार्यक्रम स्थल छिर्ने क्रममा कालो झण्डा प्रदर्शन गर्ने योजना भएपछि कार्की मुख्य सडक प्रयोग नगरी विराटनगरबाट रंगेली, इटहरा, सौठाहुदै सहयाक सडकबाट कार्यक्रम भित्र छिरेका थिए । आन्दोलनरत पक्षले मुख्य सडकमा टायर जलाएरसमेत विरोध प्रदर्शन गरेका थिए ।

करिव दुई सयको संख्यामा रहेका आन्दोलनरक्ष पक्षले मुख्य सडकबाट मदन भण्डारी स्मृति प्रतिष्ठान छिर्ने बाटो कब्जा गर्दै कोशी नाम रारेज गर, कोशी नाम मान्दैनौ, हिक्मत कार्की मुर्दावाद, राष्ट्रिय सहिद लोजेहाङ अमर रहुन लगायतको नारा लगाएका थिए ।

कोशी नाम राख्न मुख्य भूमिका खेलेको भन्दै मुख्यमन्त्री कार्कीलाई प्रदेशभर कार्यक्रममा हिड्न आन्दोलनरत पक्षले विरोध प्रदर्शन गरेपछि सहज अवस्थामा प्रयोग गर्ने गाडी छाडेर अर्कै काडीमा हिड्ने गरेका छन् । दूई दिन अघि (१६ गते) धनकुटाको नाम्जे जाने भनिएको कार्यक्रममा अवरोध गर्न धरान र भेडेटारमा ब्यापक आन्दोलनरत पक्ष कालो झण्डा लिएर सडकमा निस्कीएका थिए ।

त्यसपछि भिजिट रद्द गरेको प्रहरी मार्फत सूचना प्रबाह गरेर अर्कै गाडी प्रयोग गरेर त्यहाँ पुगेको तस्वीर सार्वजनिक भएको थियो । कोशी प्रदेश नाम खारेजी र इतिहास, भूगोल, सभ्याता, संस्कृतिक पहिचानको आधारमा नाम राख्न एमाले, कांग्रेस, माओवादी केन्द्र सम्बद्ध कार्यकर्ताहरु पनि भित्रभित्रै लागिरहेका छन् ।

Previous Post

पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

Next Post

ओलीको जिकिर- एमालेले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र तहसनहस

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
ओलीको जिकिर- एमालेले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र तहसनहस

ओलीको जिकिर- एमालेले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र तहसनहस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In