• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी हो : राष्ट्रपति भण्डारी

by
१९ अशोज २०७९,
0
राष्ट्रपतिद्वारा ६८१ जना कैदीलाई आममाफी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेको बताइन् ।

बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिन्।

सन्देशमा भनिएको छ,यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।ु वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडादसैँ पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेका छन् ।

‘घरको लिपपोत र बाटोघाटो सरसफाई गर्ने, लिङ्गे पिङ–रोटे पिङ खेल्ने, मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने गरिन्छ,’ सन्देशमा भनिएको छ, ‘बडादसैँको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिका रूपमा अमिट भएर बसेका हुन्छन्, तसर्थ बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ ।’

साथै उनले बडादसैँको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरिन् । नेपालीहरूको सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ ।

Previous Post

आज विजया दशमी हर्षोल्लासका साथ मनाइँदै

Next Post

जयशंकरले न्युयोर्कमा चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका छन्

सम्बन्धित खबर

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन
समाचार

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

२७ माघ २०८२,
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
आर्थिक

विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

२७ माघ २०८२,
लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
समाचार

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

२७ माघ २०८२,
दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको ‘स्क्रिनिङ’: रक्तचाप र मधुमेहका समस्या धेरै
समाचार

दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको ‘स्क्रिनिङ’: रक्तचाप र मधुमेहका समस्या धेरै

२७ माघ २०८२,
मतदानस्थल निरीक्षणमा तीव्रता
समाचार

मतदानस्थल निरीक्षणमा तीव्रता

२७ माघ २०८२,
दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन
समाचार

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

२७ माघ २०८२,
Load More
Next Post
जयशंकरले न्युयोर्कमा चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका छन्

जयशंकरले न्युयोर्कमा चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In