• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

by
७ पुस २०७९,
0
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ७ पुस । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बुद्ध र यति एयरलाइन्सले पहिलो प्ररीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेका छन् । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भरि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिएका छन”, उनले भने । विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताए । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ ।

काठमाडौंबाट यात्रु बोकेर पोखरा आएको विमान यात्रुलाई पोखरा विमानस्थल ओरालेपछि विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न पुगेको थिए । विमानस्थल ‘फेमिलिअराइजेसन’का लागि दुइटा एयरलाइन्सलाई डेमो उडानको अनुमति दिएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।‘दुबै एयरलाइन्सका जहाजले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुबैतर्फबाट उडान र अवतरण गरेका छन्,’ उनले भने, ‘डेमो उडान सफल भएकाले जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बाटो खुलेको छ ।’

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गर्दा दुबै विमान विमानस्थलमाथि घुमेका थिए। नयाँ विमानस्थलमा जडान गरिएका सामग्री परीक्षण गर्न यसअघि नै ‘क्यालिब्रेसन फ्लाइट’ भइसकेको छ।डेमो उडानका क्रममा जहाज उडाउन र ल्याण्ड गर्न अन्तर्राष्ट्रिय विमानस्थलको एटिसी टावरबाट निर्देशन दिइएको थियो । अहिलेको आन्तरिक विमानस्थल बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालनमा छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि रात्रिकालीन सेवा पनि सञ्चालन गर्ने तयारी गरेको बुद्ध एयरका सञ्चार व्यवस्थापक दीपेन्द्र कर्णले बताए।

‘अन्तर्राष्ट्रिय विमानस्थलबाट हामीले रात्रिकालीन उडान पनि सञ्चालन गर्ने तयारीमा छौं,’ उनले भने, ‘यसले स्वाभाविक रूपमा आन्तरिक उडान थपिन्छ, यात्रुले थप सुविधा पाउनेछन्।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको काशी–वाराणासी जोड्न नेपाल र भारतका सम्बन्धित निकायलाई पत्राचार गरिसकेको कर्णले बताए। पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्न बुद्ध एयर लागेको भन्दै उनले अनुमति पाए दिल्ली, देहरादुन लगायतका भारतीय गन्तव्यमा उडान भर्ने तयारी गरेको बताए।

Previous Post

मेगा बैंकको साधारण सभाबाट नेपालइन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

Next Post

वैदेशिक लगानीको प्रतिबद्धता आउछ, रकम आउँदैन

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
Load More
Next Post
वैदेशिक लगानीको प्रतिबद्धता आउछ, रकम आउँदैन

वैदेशिक लगानीको प्रतिबद्धता आउछ, रकम आउँदैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In