• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपाल भित्रियो युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोश’

by
३१ अशोज २०७९,
0
नेपाल भित्रियो युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोश’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रा।लिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो।
बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको छ। कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ। स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर ९फ्रिज०, वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन्।
अहिलेको बजार गतिशील छ। ग्राहकहरू हरेक प्रकारको उपकरण खरिद गर्न सचेत छन्। यसबाहेक, ग्राहकहरू घरेलु उपकरणहरू खरिद गर्न कुनै सम्झौता गर्न चाहँदैनन्। यस्तो अवस्थामा बोशले नेपाली बजारमा प्रवेश गरेलगत्तै गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ।
नेपाली बजारमा बोश भित्र्याउँदै बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भनेका छन्, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ।’
उनले बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे। ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महशुस गर्दैछौं,’ उनले भने।
प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको छ। यसबाहेक बजार बढ्दो गतिमा छ। यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन्। यसका हरेक उपकरणहरू उपभोक्ता(केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन्।
यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ।’
उनले बोश ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए।
नेपाली बजारमा उपलब्ध बोश ब्रान्डका उपहरणहरू यस प्रकारको छ ।

रेफ्रिजिरेटररफ्रिजः

नेपाली बजारमा बोशको ‘बोश म्याक्स(फ्लेक्स रेफ्रिजिरेटर’ र ‘वाटर(डिस्पेन्सर सहितको बोश फ्रस्ट(फ्री कन्भर्टिबल डबल(डोर रेफ्रिजिरेटर’ गरी दुई प्रकारको रेफ्रिजिरेटर नेपाली बजारमा उपलब्ध छन्।

ड्ड बोश म्याक्स(फ्लेक्स रेफ्रिजिरेटरः

तीन वटा ढोका भएको बोशको म्याक्स(फ्लेक्स रेफ्रिजिरेटरमा उपभोक्ताहरूको लागि पर्याप्त मात्रामा स्पेसरठाउँ दिइएको छ। यसको बीच भागमा तापक्रम समायोजन गर्न मिल्ने विशेषता पनि दिइएको छ। आवश्यकता अनुसार यसलाई फ्रिज वा फ्रिजरको रूपमा उपयोग गर्न सकिन्छ।

वाटर(डिस्पेन्सर सहितको बोश फ्रस्ट(फ्री कन्भर्टिबल डबल(डोर रेफ्रिजिरेटरः

यो रेफ्रिजिरेटरमा फ्रेससेन्स सेन्सर दिइएको छ जसले फ्रिजरको तापक्रम, फ्रिज र यसको परिवेशलाई नियन्त्रणमा राख्छ। यसले गर्दा बाहिरी तापक्रम जति नै भएपनि भित्री तापक्रमको तालमेल भने स्थिर रहन्छ। यसबाहेक रेफ्रिजिरेटरमा पानी डिस्पेन्सर पनि सँगै दिइएको छ। यसो हुँदा ग्राहकहरूको भान्साको ठाउँ पनि खपत कम गर्छ।

 

वासिङ मेसिन र ड्रायर्सः

बोश टप लोड पूर्ण स्वचालित वासिङ मेसिनस् यो वासिङ मेसिनको डिजाइनसँगै यसको प्रदर्शन पनि उच्च श्रेणीको छ। यसमा कपडाको हेरचाह हुनुका साथै हातले धुएको जस्तै गुणस्तर पाउन सकिन्छ।

बोश फ्रन्ट लोड वासिङ मेसिनः

यो फ्रिस्ट्यान्डिङ र बिल्ट(इन रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छन्। यो मेसिनमा कपडा धोएपछि कपडाको गुणस्तर यथावत रहन्छ भने विश्व बजारमा यसमा भएको ठूलो ड्रम आकारले गर्दा प्रख्यात छ। यसले नेपाली उपभोक्ताहरूको आवश्यकता पूरा गर्नेमा कम्पनी सकारात्मक छ।
बोश वासर ड्रायरः

यो वासिङ मेसिनमा कपडा धुनुका साथै सुकाउन पनि सकिन्छ। यसमा उच्च गुणस्तरको धुलाई हुन्छ भने कपडाको गुणस्तरलाई पनि कायम राख्छ।
डिसवासरः

बोशको डिसवासरमा र्‍याकम्याटिक र होम कनेक्ट जस्ता विशेषता पाउन सकिन्छ। यी विशेषताले गर्दा थोरै समयमै धेरै काम गर्न सकिन्छ। यसमा भाडा भिजाउने,धुनेरपखाल्ने र सुकाउन सहज हुने विशेषता पनि समावेश गरिएको छ। यो डिसवासरको सहायतामा मानिसको उर्जा र पानीको बचत पनि गर्छ।

अन्य उपकरणहरूः
मिक्सर ग्रान्डर र फुड प्रोसेसरः

बोशको मिक्सर ग्रान्डर, हाते ब्लेन्डर, जुसर र फुड प्रोसेसरको मद्दतमा भान्सामा काम गर्न सहज हुने पक्का छ। उच्च गुणस्तरका यी उपकरणहरूले भान्साका उपकरण संग्रहमा विशेष स्थान पनि ओगट्छ। बोशका हरेक उपकरणहरू राम्ररी डिजाइन गरिएका छन्। यी उपकरणहरू उपभोक्ताको जीवनशैलीमा सुधार गर्ने उद्देश्यले प्रिमियम ढंगमा डिजाइन गरिएका छन्। बोशका केही उपकरणहरूमा ‘होम कनेक्ट’ विशेषता दिइएको छ, जसले गर्दा स्मार्टफोन वा ट्याब्लेटले उपकरणहरू व्यवस्थापन गर्न सकिन्छ। यो विशेषता उपभोग गरेपछि उपभोक्ताहरूले सजिलैसँग एकै पटकमा विभिन्न काम गर्न सक्छन्।

बिएसएस हाउसजिरेट जिएमबिएचबारेः

बिएसएच हाउसजिरेट जिएमबिएचले सन् २०२१ मा मात्रै युरो १५।६ बिलियनको कारोबार गरेको थियो। तथ्यांकअनुसार सो वर्ष कम्पनीमा कुल ६२ हजार कर्मचारीहरू कार्यरत थिए। कम्पनीको पोर्टफोलियोमा बोश, सिमेन्स, नेफ, ग्यागेनौ लगायत गरी ११ वटा ब्रान्डहरू छन्। बिएसएचले आफ्नो ४० वटा विभिन्न स्थानमा रहेको कारखानाबाट सामग्री उत्पादन गर्दैछ। कम्पनीको उत्पादन ५० भन्दा बढी राष्ट्रमा बिक्री हुँदैछ। बिएसएच बोश ग्रुपअन्तर्गतको कम्पनी हो।

संचारको लागि सम्पर्कः
मनाली पार्मर
कर्पोरेट संचार प्रमुख manali.parmar@bshg.com

व्यवसायिक प्रयोजनको लागि सम्पर्कः
आशिष शशिधरन
उप(महाप्रबन्धक, बिक्री विभाग ashish.Sasidharan@bshg.com

लक्ष्मी ग्रुपकोबारेः
नेपाली बजारमा परिचित र प्रख्यात कम्पनी लक्ष्मी ग्रुपले विभिन्न व्यापारिक क्षेत्रमा आफ्नो प्रदर्शनी गर्दैछ। कम्पनीको विविध उत्पादन र उत्पादन क्षमताका कारण यो नेपालको सबैभन्दा भरपर्दो ब्रान्ड बन्न सफल छ। लक्ष्मी ग्रुपसँगको सहकार्यले बिएसएचले नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने र उपभोक्ताहरूको जीवनस्तरमा सुधार गर्नेछ। बिएसएच भित्रिएसँगै नेपाली बजारमा घरेलु उपकरणहरूको उपलब्धता सहज हुनेमा लक्ष्मी ग्रुपले सुनिश्चित गरेको छ।
थप जानकारीको लागिः
ऋत्विक शलभ
मार्केटिङ प्रमुख, लक्ष्मी इलेक्ट्रो टेक प्रा।लि, लक्ष्मी ग्रुप
rritwik.shalabh@let.com.np

Previous Post

पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने

Next Post

म्यानचेस्टरमा हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ
आर्थिक

बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट

२९ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

२९ फाल्गुन २०८२,
Load More
Next Post
म्यानचेस्टरमा हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

म्यानचेस्टरमा हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In