• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धार्मिक महत्वको पीपल औषधीय गुणले पनि भरिपूर्ण

by
१ असार २०८१,
0
धार्मिक महत्वको पीपल औषधीय गुणले पनि भरिपूर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वर–पीपल भन्नेबित्तिकै हामी चौताराका ठूला रुख सम्झन्छौँ ।

जहाँ गर्मीमा शीतलता पाउन तथा गलेका वेला थकान मार्न बसिन्छ । तर, तिनै वर–पीपलका पात, बोक्रा र फल विभिन्न रोगका औषधि हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ ।

धार्मिक महत्वको पीपलको रुखलाई महत्वपूर्ण औषधी रुपमा पनि लिन सकिनछ । पीपलको पातमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ ।

यसको बोक्रा सुनिएको ठाउँमा, पखलाको उपचारमा, दाँत दुखेकोमा प्रयोग गर्न सकिन्छ । त्यस्तै कलिलो पातहरुलाई उमालेर कानको उपचारमा, छाला तथा चर्मरोगमा प्रयोग गर्ने गरिन्छ । पीपलको फल पनि आयुर्वेदिक औषधीमा अधिक प्रयोगमा आउँछ ।

औषधीय महत्व
– पीपलको नरम पात खाँदा तनाव कम गर्न सहयोग पु¥याउँछ ।
– पीपलको काँचो पातको रस बिहान–बेलुका एक–एक चम्चा खाएमा पेटमा ग्यास जम्मा हुने र कब्जियत निको हुन्छ ।
– पीपलको पात र बोक्राको चूर्ण दन्तमञ्जनमा मिसाएर प्रयोग गर्दा यसले दाँत बलियो हुनुका साथै दाँतसम्बन्धी रोग निको      हुन्छ ।
– पीपलको पातको रसले छालामा आउने दाद, सुक्खापन कम गर्न सहयोग गर्छ ।
– वर–पीपलको जरा पानीमा भिजाएर छालामा लगाएमा चम्किलो हुनुका साथै विभिन्न समस्याबाट राहत मिल्छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

आज यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सम्बन्धित खबर

आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

मनसुन सक्रिय रहँदा किसानलाई सहज

१२ साउन २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
आर्थिक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

६ साउन २०८३,
Load More
Next Post
जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, औसतभन्दा बढी वर्षा हुने

आज यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In