अन्तर्राष्ट्रिय

‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता’

युक्रेन। युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको मङ्गलबार जनाएको छ...

Read more

पुटिनले गरे इरानी समकक्षीसँग टेलिफोन बार्ता, सयंमता अपनाउन आग्रह

बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति इब्राहिम रायसीबीच फोन बार्ता भएको छ । सिरियास्थित बाणिज्य दुतावासमा इजरायलले...

Read more

ओमानमा बाढीबाट मृत्यु हुनेको संख्या १८ पुग्यो, दुईजना अझै बेपत्ता

ओमान। भारी वर्षा र अचानक आएको बाढीले खाडी क्षेत्रका केही भागलाई बगाएको छ । जुन बाढीका कारणओमानमा कम्तिमा १८ जनाको...

Read more

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम। इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको संकेत...

Read more

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर (भारत)। भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन्...

Read more

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार...

Read more

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु

काठमाडौं। अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार...

Read more

मोदीको चुनावी बाचा- भारतलाई उत्पादनको केन्द्र बनाउछु

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी रणनीति सार्वजनिक गर्दै सामाजिक खर्च बढाउने,...

Read more

इजरायलमाथि हमला गरेकोमा इरानी संसद्‌मा उत्सव

तेहरान।हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरेपछि...

Read more

हर्मुज स्ट्रेटमा इरानी सेनाले कब्जा गर्‍यो २५ जना सवार जहाज

तेहरान । इरानी सेनाले स्ट्रेट अफ हर्मुजमा एउटा कन्टेनर जहाज कब्जा गरेको छ । इरानको यो कारबाही यस्तो समयमा भएको...

Read more
Page 1 of 180 1 2 180

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.