फिचर

कृष्णसार संरक्षणमा यूएसएडले सहयोग गर्ने

काठमाडौँ— दुर्लभ कृष्णसार संरक्षण गर्न अमेरिकी सहयोग नियोग यूएसएडले सहयोग गर्ने भएको छ । कृष्णसार नेपाल र भारतमा मात्र पाइन्छ...

Read more

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ

मलेखु— पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो ९मङ्गलबार०...

Read more

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री

काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको...

Read more

रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन

इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष...

Read more

बेलायती प्रधानमन्त्री ट्रसले बनाइन पहिलो अश्वेत अर्थमन्त्री

एजेन्सी।नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले गठन गरेको मन्त्रिपरिषद्मा छनोट गरेका छन्, जहाँ पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ...

Read more

प्रधानसेनापतिद्वारा कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा सम्बोधन

काठमाडौँ – प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन्। प्रधानसेनापति...

Read more

राजकुमारी डायनाको स्पोर्टी फोर्ड एस्कर्ट ७३७००० पाउन्डमा बिक्यो

राजकुमारी डायनाको स्पोर्टी फोर्ड एस्कर्ट उनको मृत्युको 25 औं वार्षिकोत्सवको केही दिन अघि शनिबार लिलामीमा £ 737,000 मा बिक्री भयो।यो...

Read more

रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?

रुसको विदेश मन्त्रालयले सोमबार (सेप्टेम्बर ५) स्थायी रूपमाप्रवेशमा प्रतिबन्ध लगाइएका अमेरिकाका २५ 'उच्च पदाधिकारी,व्यवसायी र विज्ञ समुदायका प्रतिनिधि र सांस्कृतिकव्यक्तित्वहरू'...

Read more

मरीचको नजरमा राम रामायण कथा  

रामो विग्रहवान् धर्मः साधुः सत्य पराक्रम: | राजासर्वस्व लोकस्य देवानाम् इव वासवः || ३-३७-१३ माथिको हरफमा मरिचले श्रीरामलाईसत्यताको पर्याय, धर्मका पर्याय...

Read more

इस्लाम र हिन्दुको प्रेमकथा ः पटना ब्लुज पुस्तक समीक्षा 

पटना र मेरो एउटा अचम्मको सम्बन्ध छ । विराटनगर र दुहबीमा स्कुल कलेज पढेको बेला छिमेकी देशको पटनाका बारेमा  चर्चा...

Read more
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.