• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन

    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

    बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

    एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुक्तिनाथ विकास बैंकको बृहत घर दैलो कार्यक्रम सम्पन्न

by
२५ भदौ २०७९,
0
मुक्तिनाथ विकास बैंकको बृहत घर दैलो कार्यक्रम सम्पन्न
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

“जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बंैक लि.ले शनिबारका दिन ग्राहक महानुभावहरुमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु द्घारा बृहत घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको समेत सहभागीता रहेको थियो । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत उदेश्य बोकेको छ , मात्र मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रम बाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य बैंकले लिएको छ । यसरी घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहक महानुभावहरुमा बैंकका विभिन्न सेवाका बारे ग्राहकहरुको घरमै गएर जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ्ग सेवा बारे रहेका जिज्ञाशाहरुको उत्तर घरै बसेर पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मसिन बाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Previous Post

नेपाल तयारी पोसाक उद्योग सङ्घको अध्यक्ष पदमा श्री पशुपति देव पाण्डे निर्वाचित

Next Post

पहिलो भारत-नेपाली द्विभाषी चलचित्र प्रेम गीत ३ को टोली कोलकाता पुग्यो

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि विदेशी मुद्राको विनिमयदर

५ जेष्ठ २०८२,
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
आर्थिक

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

५ जेष्ठ २०८२,
सरकारले बजेटमा व्यवस्था नगरे धुर्मुस–सुन्तलीलाई ऋणले थिच्ने, भरतपुर महानगर पन्छियो (पत्रसहित)
आर्थिक

सरकारले बजेटमा व्यवस्था नगरे धुर्मुस–सुन्तलीलाई ऋणले थिच्ने, भरतपुर महानगर पन्छियो (पत्रसहित)

४ जेष्ठ २०८२,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

४ जेष्ठ २०८२,
सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा
आर्थिक

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

४ जेष्ठ २०८२,
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
आर्थिक

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

४ जेष्ठ २०८२,
Load More
Next Post
पहिलो भारत-नेपाली द्विभाषी चलचित्र प्रेम गीत ३ को टोली कोलकाता पुग्यो

पहिलो भारत-नेपाली द्विभाषी चलचित्र प्रेम गीत ३ को टोली कोलकाता पुग्यो

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In