सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवाविस्तार गर्ने क्रममामिति २०७९भदौ२१गतेदेखि सर्लाहीजिल्लाको हरिवननगरपालिका वडा नं. १०नयाँरोडमानयाँशाखा सञ्चालनमाल्याएको छ ।
हरिवननगरपालिकाको नगर प्रमुखश्री रमेश बुढाथोकीज्यूले नयाँ रोडशाखाकोसमुद्घाटन गरी सेवाशुभारम्भ गर्नु भएको छ । समुद्घाटन कार्यक्रममाबैंककामधेश प्रदेश प्रमुखश्री सुबास शर्मा, शाखाप्रमुखश्री आशुतोष वैधलगायत बैंककाकर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
२०७९असारमसान्तसम्ममाबैंकले रु. १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२लाखखुदमुनाफाआर्जन गर्न सफलभएकोछ ।
देशका सुगमतथादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशकाविभिन्न स्थानहरुमाशाखा, शाखारहित बैंकिङ्गतथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । बैंकको कुलशाखा संख्या १४७पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।
अन्यजानकारीकालागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंककाशाखाकार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।